पर्ख न, हेर न मलाई तिमी फर्खेर
म त यतै बसीँ रहेछु नि है
कुरा त गरेकै हो
एक अर्कालाई कसम खुवाएर
पर्ख न, हेर न मलाई तिमी फर्खेर
म त यतै बसीँ रहेछु नि है
कुरा त गरेकै हो
एक अर्कालाई कसम खुवाएर
यहि बस्छु भनि जुनीभरिलाई
[Chorus]
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी माया म
ए पर्खी माया म
आउछौ भनि बसेँ कै हो
तिम्रै लागि पर्खी माया म
ए पर्खेर—
[Verse 2]
अंगाल, सम्हाल, हाम्रा सबै सम्झना
तिमी फर्की आउँदा सम्झौला सँगै
हुन त हुने नै हो
हुने कुरा जे जस्तो जतै
यहि बस्छु पर्खेरै म तिमीलाई
अनौठो-अनौठो लाग्छ जिन्दगी यो
तिमी बिना, तिमी बिना
बिरानो-बिरानो लाग्छ
घामपानी यो तिमी बिना
तिमी बिना, oh
[Chorus]
आउछौ भनि बसेँ कै छु
तिम्रै लागि पर्खी माया म
ए पर्खी माया म
आउछौ भनि बसेँ कै छु
तिम्रै लागि पर्खी माया म
ए पर्खेर—
Ek arka lai kasam khwaera
Yai baschu bhani juni vari lai
[Chorus]
Aauchau bhani basekai ho
Timrai lagi parkhi maya ma
Ayy, parkhi maya ma
Aauchau bhani basekai ho
Timrai lagi parkhi maya ma
Ayy, parkera—
[Verse 2]
Angala, samhala
Hamra sabai samjhana
Timi farki aauda samjhaula sangai
Huna ta huney nai ho
Hune kura je jasto jatai
Yehi baschu parkherai ma timi lai
Anautho-anautho lagcha zindagi yo
Timi bina, timi binaa
Birano-birano lagcha
Gham paani yo timi bina
Timi bina, oh
[Chorus]
Aauchau bhani basekai chu
Timrai lagi parkhi maya ma
Ayy, parkhi maya ma
Aauchau bhani basekai chu
Timrai lagi parkhi maya ma
Ayy, parkera—
प्रतीक्षा नगर्नुहोस्, मलाई पछाडि नहेर्नुहोस्
म भर्खर यहाँ बसिरहेको छु
कुरा पहिले नै गरिन्छ
एक अर्कालाई कसम खाएर
यो जहाँ म बस्छु
[कोर]
मैले भर्खरै भन्छु म आउँदैछु
म तिम्रो लागि कुर्दै छु
म प्रेमको लागि प्रतिक्षा गर्दैछु
मैले भर्खरै भन्छु म आउँदैछु
म तिम्रो लागि कुर्दै छु
एक मिनेट पर्खनुहोस्
[पद 2]
अंगालो हाल्नुहोस्, समर्थन गर्नुहोस्, हामी सबै याद गर्नुहोस्
याद गर्नुहोस् जब तपाईं सँगै आउनुहुन्छ
अवश्य पनि यो हुनेछ
जे भए पनि
यहाँ म तपाईंको लागि पर्खिरहेको छु
जीवन अनौठो देखिन्छ
तपाईं बिना, तपाईं बिना
यो अनौंठो लाग्छ
तिमी बिना घाम
तपाईं बिना, ओह
[कोर]
म बस आउन बसे
म तिम्रो लागि कुर्दै छु
म प्रेमको लागि प्रतिक्षा गर्दैछु
म बस आउन बसे
म तिम्रो लागि कुर्दै छु
एक मिनेट पर्खनुहोस्